काठमाडौं । खप्तड लघुवित्तको आइपीओमा ९८ करोड ४ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा ८ लाख ७१ हजार २५५ जनाले ९८ लाख ४ हजार ३०० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले भदौ ८ गतेबाट जारी पूँजी ४ करोड