शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचिकृत,ओपनिङ रेञ्च कति ?

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डभेलपमेण्न्ट कम्पनीको आइपीओ नेप्सेमा सुचिकृत भएको छ । कम्पनीको १ करोड कित्ता साधारण शेयर सूचिकृत भएको हो । अब कम्पनीको शेयर बिहीवारदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ । कम्पनीको स्टक सिम्बोल बिएचडिसी (BHDC) रहेको छ । नेप्सेले पहिलो कारोबारको लागि १११ रुपैयाँ ३४ पैसादेखि ३३४ रुपैयाँ