काठमाडौं । साताको पाँचौ कारोबारको दिन शेयर बजारमा सुधार आएको आएको छ । यो साताको तेस्रो कारोबारको दिन मात्र भारी गिरावट आएको शेयर बजारमा ४ कारोबारको दिन भने सुधार नै देखिएको छ । शेयर बजारमा साताको पहिला २ कारोबारको दिन उच्च सुधार हुदाँ तेस्रो कारोबारको दिन केही अंकले ओरालो लागेको