शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

हिमालयन दोलखा हाइड्रोपावरको शेयर कारोबार रोक्का, यस्तो छ कारण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमालयन दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले आज कम्पनीको कारोबार रोक्का गरेसँगै सपष्टिकरण माग गरेको छ । शुक्रवार कारोबार समयभित्र बोर्ड बैठक गरेको र बुक क्लोज दिनभन्दा ७ दिनअघि सूचना नदिएको भन्दै नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको जनाएको छ