काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले साउन ९ गते १४७ दशमलव ५२ प्रतिशत अर्थात १ः१.४७५२ अनुपातमा १ सय अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो