काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज (साउन ९ गते) देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमा २ प्रतिशत अर्थात २३ हजार