काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १४ औँ साधारणसभा बोलाएको छ । १४ औ बार्षिक साधारणसभा भदौ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समिती बैठकको सो निर्णय गरेको हो । सभामा अध्यक्षको आर्थिक वर्ष