शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

मौद्रिक नीति सार्वजनिक हुने दिन शेयर बजार ओरालो, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साउन ६ गते) मौद्रिक नीति सार्वजनिक गर्दै छ । आज मौद्रिक नीति सार्वजनिक हुने दिन भने शेयर बजारमा पहिरो गएको छ । लगानीकर्ताले बजेट मार्फत सम्बोधन हुन नसकेका माग मौद्रिक नीति मार्फत हुने अपेक्षा गरेको भए पनि शेयर बजारमा भने सुधार तिर जान सकेको