शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कति पर्यो आवेदन ?

काठमााडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (असार १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असार १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । उक्त आइपीओमा १ अर्ब ५८ करोड ७१ लाख ९४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार