शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

नागरिक स्टक डिलरलाई थप कम्पनीहरुको कारोबार गर्न नेप्सेको स्वीकृति

काठमाडौं । नागरिक स्टक डिलरलाई थप सूचीकृत कम्पनीहरुको शेयर कारोबार गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वीकृति दिएको छ । स्टक डिलरले थप सूचीकृत कम्पनीहरुको कारोबार गर्न अनुमति माग गरेपछि नेप्सेले स्वीकृति दिएको जनाएको छ । धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २, बुँदा नं.