कामठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (साउन १७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले १३ गतेदेखि सर्वसाधारणका लागि आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जस मध्ये