शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

लगानी गर्ने होइन त ? मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरेकोा छ । कम्पनीले असार १ गतेदेखि असार १५ गतेसम्म आईपीओ निष्काशन तथा बिक्री खुला गरेकोमा माग अनुसारको आवेदन नपरेका पछि म्याद थप गरी असार २२ गतेसम्म पुराएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री