शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

नागरिक लगानी कोषको ३१.५७८९ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हो । लगानी कोषले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १०