शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

आदर्श लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न, लक्की नम्बर ३ र २ !

काठमडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सोमबार बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार सोमबार बिहान क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट सम्पन्न गरिएको हो । गोला प्रथाबाट बाँडफाँट भएको शेयरमा लम्की नम्बर ३ र २ रहेको छ । लघुवित्तको आईपीओमा १६