शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

नेपाल एसबिआई बैंकले असार २२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, कति ब्याज दिन्छ ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले असार २२ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले निष्काशन गर्न लागेको उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको छ । बैंकले प्रतिकित्ता