काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार कालिका पावर कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १५ प्रतिशत बोनस शेयर बापतको ९ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले