शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

बोर्डका अध्यक्ष हमालले बोलाए पत्रकार सम्मेलन, सम्बोधन होला त लगानीकर्ताको माग ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल विदेश भ्रमणबाट फर्किए लगत्तै पत्रकार बोलाएका छन् । एक साता देखि विदेश भ्रमणमा रहेका हमाल असार ६ गते नेपाल फर्किएका थिए । पूँजी बजारमा देखिएका समस्या समाधानको माग गर्दै लगानीकर्ता आन्दोलित भएका बेला हमाल विदेश भ्रमणमा गएका थिए । पूँजी बजार