शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

सिद्धार्थ बैंकले असार १० गतेदेखि ४ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गर्ने, कति छ ब्याजदर ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असार १० गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले जारी गर्न लागेको ऋणपत्रको अवधि १० वर्षका रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका