काठमाडौं । नेपाल बैंकले ऋणपत्र निष्काशन तथा बिक्रस् खुला गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले १०.५० प्रतिशत ब्याजदर भएको नेपाल बैंक ऋणपत्र २०८४ जारी गर्ने भएको छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका २५