काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर आज (असार ५ गते, आइतबार) देखि बिक्री गरिएको छ । कम्पनीले संस्थापक समूहतर्फको अवितरित हकप्रद शेयर बिक्री गरेको हो । कम्पनीले २०७८ साल साउन ५ गतेदेखि २०७८ साल भदौ ८ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेकोमा संस्थापक समुहको ३