काठमाडौं । साताको चौथो दिन शेयर बजारमा आकर्षक सुधार आएको छ । हिजो सामान्य अकंले बढेको शेयर बजारमा आज भने छलाङ आएको हो । शेयर बजारमा उताप चडाव कायम नै रहेको छ । मौंद्रीक नीति बारे बजारमा ब्यापक चर्चा परिचर्चा भइरहदा शेयर बजार भने अहिलै राताम्य त कहिल्यै हरियाली छाउने