शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

धितोपत्र बोर्डका १३ वटा प्राथमिकता तथा लक्ष्य निर्धारण, के-के परे प्राथमिकतामा ?

नेपाल धितोपत्र बोर्डले आफ्नो ३० औँ वार्षिकोत्सवका अवसरमा आगामी लक्ष्य तथा प्राथमिकताहरु सार्वजनिक गरेको छ । धितोपत्र बजार र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै विश्वसनीय स्वस्थ, पारदर्शिक, प्रतिस्पर्धात्मक र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिई बोर्डले देहाय बमोजिमको प्राथमिकता तथा लक्ष्य निर्धारण गरेको छः १) धितोपत्र तथा वस्तु