शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

नेपाल लाइफको शेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारण शेयर कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत हुने भएको छ । कम्पनीको ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत हुने भएको हो । कम्पनीले हाल कायम संस्थापकतर्फको ६० प्रतिशत शेयर स्वामित्व ५१ प्रतिशतमा झार्न लागेको हो । संस्थापकतर्फको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत भएपनि सर्वसाधारण तर्फको