काठमाडौं । शेयर बजारमा आज उच्च गिरावट आएको छ । बजेट भाषण पछि निरन्तर ओरालो लागेका शेयर बजार आज पनि भारी गिरावट आएको हो । यो साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक ४५.५९ अकंले घटेर २०२०.२३ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेप्से परिसूचक १२.९२ अकंले घटेर २०६५.७८ विन्दुमा