शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

बलेफी हाइड्रोपावरको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए

काठमाडौं । सोमबार नेप्से राताम्य भएको छ । आज नेप्से परिसूचक ४७.१० अकंले घटेर २१७६.६७ बिन्दुमा बन्द भएको छ । साताको दोस्रो दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख ५६ हजार ५२९ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से राताम्य हुदाँ कारोबार १ अर्ब ३३ करोड ८८