शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

मेगा बैंक नेपालको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए गुमाए

काठमाडौं । साताको पाँचौ दिन नेप्सेमा सामान्य सुधार आएको छ । बिहिबार नेप्से परिसूचक ८.०३ प्रतिशतले बढेर २२३९.६० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको २३ लाख २४ हजार ६६५ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आएको भए पनि कारोबार भने ८८ करोड