शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

बिहीबारदेखि हिमालयन र इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार हुने

काठमाडौं । मर्जर प्रक्रियाका कारण दोस्रो बजारमा शेयर कारोबार रोक्का भएका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार भोलि बिहीबारदेखि शुरु हुने भएको छ । झण्डै एक बर्षभन्दा बढी समयदेखि दुवै बैंकको शेयर कारोबार रोक्का रहेको छ । तर बिहीबारदेखि भने शेयर कारोबार फुकुवा हुने भएको हो । राष्ट्र