काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बोर्डले सरकारलाई १२ बुँदे सुझाव पेश गरेको छ । पूँजी बजारको विकास तथा विस्तारको लागि बोर्डले आर्थिक वर्ष २०७९–८० को बजेटमा कारणसहित विभिन्न १२ बुँदे सुझाव दिएको हो । सरकारलाई दिएको सुझावमा अल्पकालीन र दीर्घकालीन पूँजीगत लाभकर संशोधन गर्नुपर्ने बताएको छ । साथै