काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्र मंगलबार (जेठ १० गते) बाँडफाँट हुदैछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल लक्ष्मणबाबु भवन काठमाडौंमा बिहान ९.३० बजे बाँडफाँट हुदै छ । बैंकले बैशाख २१ गते देखि वार्षिक साढे १० प्रतिशत ब्याजदरमा २ अर्ब २० करोड रुपैयाँ