शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

लगानी गर्ने होइन त ? हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने दिने म्याद थप भएको छ । कम्पनीको आइपीओमा आवेदन दिने छिटो अवधि आज (जेठ ८ गते) सम्म भएपनि यस अवधिमा माग अनुसारको आवेदन नपरे पछि ढिलो अवधि जेठ १६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको हो । कम्पनीले बैशाख २५ गतेदेखि आयोजना