शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

आजदेखि शुक्रबार समेत शेयर बजार खुला रहने

काठमाडौं । आज शुक्रबार पनि सेयर बजार खुल्दैछ । बैशाख १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शुक्रबार बजार खुल्ने भएको हो । शुक्रबार शेयर बजार खुला रहने यो पहिलो दिन हो ‌। आइतबार र शनिबार दुइ दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेसँगै