काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले जेष्ठ १२ गतेदेखि निष्काशन गरेको म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले १० वर्ष अवधि रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई बिक्री खुला गरेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो एक