काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १० गते, मंगलबारदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज जेष्ठ २४ गते अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको