काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैशाख २१ गतेदखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक साढे १० प्रतिशत ब्याजदरमा २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकको ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्रको अवधि १० वर्ष