शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

लगानीको अवसर १ सय रुपैयाँमा शेयर खरिद गरेर शेयरधनी बन्न पाइने !

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले भोलि बैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गर्ने भएको छ । कम्पनीले बैशाख १२ गतेदेखि ९१ हजार १९५ कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेदेखि चैत्र १३ गतेसम्म हकप्रद शेयर निष्काशन तथा बिक्री खुला