काठमाडौं । शेयर कारोबार ‘फ्लोर सिट’ हेर्न नपाईने भएको छ । अवधिभर लगानीकर्ताले अब कारोबारको रियल टाइममा फ्लोर सिट हेर्न नपाउने भएका हुन् । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई ‘फ्लोर सिट’ हेर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको हो । हाल कारोवार समयमा नै फ्लोर सिटमार्फत् कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा