काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ४ लाख ४९ हजार ३२८ कित्ता अवितरित हकप्रद शेयर जेठ १८ गतेदेखि लिलामीमा विक्री गर्ने भएको हो । कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर जारी गर्दा