शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

नेप्सेमा ८ महिनामा साढे १ खर्बको धितोपत्र सूचीकृत, ११ कम्पनी थपिँदा कुनको कति हिस्सा ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ८ महिनाको अवधिमा झण्डै साढे १ खर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ । राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७८–७९ को तथ्याङ्क अनुसार ८ महिनाको अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको हो । जसमा ४६ अर्ब १६