काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीले आज (चैत्र १ गते, मंगलबार) देखि शेयर बिक्री खुला गरेको छ । कम्पनीले अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी आज चैत्र १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हो । यसअघि कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ५९