शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

साताको अन्तिम दिन ५२.३१ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उत्साह थपिएको छ । यस दिन पुँजीबजार मापक परिसूचक (नेप्से) ५२.३१ ले बढेर २५६६.९० विन्दुमा उक्लिएको छ । साताको चौथो कारोबार दिन बुधबार नेप्से ३०.२९ अंकले घटेर दुई हजार ५ सय १४ दशमलब ६५ विन्दुमा विन्दुमा ओर्लिएको थियो । आज समग्रमा