काठमाडौं । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) ले माघ मसान्तसम्ममा झण्डै ९ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँग गरेको पूँजी बजार रिपोर्टिङ सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेप्सेले पूँजी बजारबाट ८ अर्ब ९० करोड