काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६ सय कित्ता र कम्पनीका संस्थापकहरुले लागनी गरेको ५० लाख ४ सय कित्ता