शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

नेप्से परिसुचक ६३.९८ अंकले घट्यो, ३ अर्ब ६२ करोड बराबरको कारोबार

काठमाडौं । सेयर कारोबार साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । यसदिन नेप्से ६३.९८ अंकले ओरालो लागेको छ ।यसदिन २५ सय ४६ दशमलव ६० विन्दुमा बन्द हुदाँ ३ अर्ब ६२ करोड बराबरको सेयर कारोबार भयो । यस्तै सेन्सेटिभ इण्डेक्स पनि दोहोरो अंकले घटेको छ ।