शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

सगरमाथा इन्स्योरेन्सको लाभांश इतिहासः हालसम्म ४०१.६६ प्रतिशत लाभांश वितरण गर्दा बोनस र नगद कति ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको नाफाबटा लाभांश वितरण गर्ने घोषणा गरेका छन् । इन्स्योरेन्स कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७७–७ड नाफाबाट २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता