शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

कृषि विकास, सिद्धार्थ र प्राइम कमर्सियल बैंकको ६ करोड ३३ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार विभिन्न ३ वटा वाणिज्य बैंकको बोनस शेयर सूचीकृत भएको छ । आइतबार कृषि विकास बैंक, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकको गरी कूल ६ करोड ३३ लाख ३३ हजार ९९५.००४५ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । कृषि विकास बैंक