शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

बैंक अफ काठमाण्डू र लुम्बिनी विकास बैंकको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) २ वटा बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंक अफ काठमाण्डू लिमिटेडको १० प्रतिशत बोनस बापतको ९६ लाख ५८ हजार एक सय ७६ दशमलव ४२९० कित्ता सेयर सूचिकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई