शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

नेप्सेमा आज २ कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज विभिन्न २ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । ति विकास बैंक लिमिटेड र नेपाल ल्युब आ​यल लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । नेपाल ल्युब आ​यलनेपाल ल्युब आ​यल लिमिटेडको ३० प्रतिशत बोनस बापतको ९० हजार ५३ कित्ता सेयर सूचिकृत भएको