काठमाडौं । सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । यसदिन नेप्से १५.५० अंकले ओरालो लाग्दा कारोबार रकम खुम्चिएको छ । यसदिन २७ सय २० दशमलव ४३ विन्दुमा बन्द हुदाँ ३ अर्ब १३ करोड बराबरको सेयर कारोबार भयो ।मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार घटेको