काठमाडौं । लामो समयपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रमुख कार्यकारी अधिकृत पाउने भएको छ । गत भदौदेखि सीईओ विहीन भएको नेप्सेले यसै महिनाभित्र सीईओ पाउने निश्चित जस्तै छ । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्च (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएपछि भदौ