काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमुल्य समायोजन भएको छ । बैंकले हकप्रद निष्काशनको लागि बुक क्लोज गरेसंगै हकप्रद सेयरपछिको मुल्य समायोजन गरेको हो । नेप्सेले १५० प्रतिशत हकप्रद सेयरपछि सेयरमुल्य ४५४.८० रुपैयाँ कायम गरेको छ । यसैको आधारमा रहेर आज कारोबार सुरु हुने छ । बैंकले माघ ७ गतेदेखि बिक्री